e-mailEmail

Mail Us : info@ptc.gov.np

About PTC

हुलाक सेवामा कार्यरत विभिन्न तहका खास गरी रा.प.अनं. र श्रेणी विहीन कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्ने तथा उनीहरुको मनोवृत्तिमा सकारात्मक परिवर्तन ल्याई हुलाक सेवालाई ग्राहकमुखी एवं गुणस्तरीय बनाउने प्रमुख उदेश्यका साथ हुलाक प्रशिक्षण केन्द्रको स्थापना वि.स. २०१९ साल मार्ग १ गते काठमाण्डौ भएको हो । यो संस्था आफ्नो स्थापनाकालमा तत्कालीन Forest Resources Division कार्यालयसँगै पुतलीसडकमा रहेको थियो । पछि कमलपोखरी तथा ज्ञानेश्वारस्थित भाडाका घरहरुमा स्थानान्तरण हुँदै २०२२ साल फागुन… Read More